CDC Grade 1 Nepali Book PDF and Teacher’s Guide Download free [Nepal]

Grade 1 Nepali Book PDF Download | cdc textbook pdf class 1 | cdc nepal Grade 1 | cdc textbook pdf | Grade 1 nepali book pdf download cdc | cdc textbook pdf | Grade 1 nepali book pdf | nepali book class 1 pdf

Here , In this post you can download CDC Grade 1 Nepali Book and Teacher’s Guide Book in the PDF Format and for this you do not have to pay a single Charge, it is totally Free . From this Book you can Start learning Nepali Language form Beginning with very easy and interesting way. This is the Official Government Book of Nepali Language which is a very basic level book of the language studied in Class 1 in Nepal Country.

So, To download these Books you just have to do is read the full post and get these both at one place for free . Now Both Books of CDC Grade 1 Nepali Book and Teacher’s Guide are listed below with table of contents and some the Book PDF details of each Textbooks.

Download Grade 1 Nepali Book PDF for free

Class 1 Nepali Book PDF Download free 2022 - Examflame

These CDC Grade 1 Nepali Book and Teacher’s Guide book contain a varieties of materials Concepts as well as exercises which will help Students as well Teachers to achieve the competency and learning outcomes set in the curriculum. Each unit deals with Nepal language skills and the subject matters required to practice various language learning activities. There is uniformity in the presentation of the activities which will certainly make it convenient for the students. The teachers, students and other stakeholders are expected to make constructive comments and suggestions to make it a more useful learning material.

So, Now you can get the CDC Grade 1 Nepali Book and Teacher’s Guide Book in the PDF Format from below without paying anything …

Download Grade 1 Nepali Book PDF for free (Mero Nepali)

हाम्रो भनाइ


पाठ्यक्रम शिक्षण सिकाइको मूल आधार हो । पाठ्यपुस्तक विद्यार्थीमा अपेक्षित दक्षता विकास गर्ने एक मुख्य साधन हो । यस पक्षलाई दृष्टिगत गर्दै पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षालाई व्यावहारिक, समयसापेक्ष र गुणस्तरीय बनाउने उद्देश्यले पाठ्यक्रम तथा पाठ्यपुस्तकको विकास तथा परिमार्जन कार्यलाई निरन्तरता दिँदै आएको छ । आधारभूत शिक्षाले बालबालिकामा आधारभूत साक्षरता, गणितीय अवधारणा र सिप एवम् जीवनोपयोगी सिपको विकासका साथै व्यक्तिगत स्वास्थ्य तथा सरसफाइसम्बन्धी बानीको विकास गर्ने अवसर प्रदान गर्नुपर्छ । आधारभूत शिक्षाको माध्यमबाट बालबालिकाहरूले प्राकृतिक तथा सामाजिक वातावरणप्रति सचेत भई अनुशासन, सदाचार र स्वावलम्बन जस्ता सामाजिक एवम् चारित्रिक गुणको विकास गर्नुपर्छ ।

यसले विज्ञान, वातावरण र सूचना प्रविधिसम्बन्धी आधारभूत ज्ञानको विकास गराई कला तथा सौन्दर्यप्रति अभिरुचि जगाउनुपर्छ । शारीरिक तन्दुरुस्ती, स्वस्थकर बानी एवम् सिर्जनात्मकताको विकास तथा जातजाति, धर्म, भाषा, संस्कृति, क्षेत्रप्रति सम्मान र समभावको विकास पनि आधारभूत शिक्षाका अपेक्षित पक्ष हुन् । देशप्रेम, राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्यमान्यता तथा संस्कार सिकी व्यावहारिक जीवनमा प्रयोग गर्नु, सामाजिक गुणको विकास तथा नागरिक कर्तव्यप्रति सजगता अपनाउनु स्तरअनुकूल व्यवहारकुशल सिपको प्रयोग गर्नु र दैनिक जीवनमा आइपर्ने व्यावहारिक समस्याहरूको पहिचान गरी समाधानका उपायको खोजी गर्नु पनि आधारभूत तहको शिक्षाका आवश्यक पक्ष हुन् ।

यस पक्षलाई दृष्टिगत गरी देशका विभिन्न विद्यालयमा परीक्षण गरेर प्राप्त पृष्ठपोषणका आधारमा परिष्कार तथा परिमार्जन गरी आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम २०७६ अनुरूप देशभर पठनपाठन गर्न सकिने गरी यो पुस्तक विकास गरिएको छ । यो पुस्तक आधारभूत विद्यालय तहको कक्षा १ मा नमुना पाठ्यपुस्तक तथा कार्यपुस्तकका रूपमा प्रयोग गरिने छ । यसमा बहुविषयक एकीकृत ढाँचाको पाठ्यक्रमको कार्यान्वयनलाई सहयोग पुग्ने गरी विषयवस्तुलाई विभिन्न विषयसँग सम्बन्धित हुने विषय क्षेत्रमा आधारित गरिएको हुँदा विद्यार्थीको सिकाइलाई अन्तरसम्बन्धित गरी दैनिक जीवनसँग सम्बन्धित गर्न र सान्दर्भिक बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।


नेपाली भाषा विषयको यस पुस्तकको विकास सुरुमा डा. रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल, श्री हरिहर तिमल्सिना र
पुरुषोत्तम घिमिरेले गर्नुभएको हो । परीक्षणबाट प्राप्त पृष्ठपोषणसमेतमा आधारित भई यस पुस्तकको परिमार्जन तथा सम्पादन गर्ने कार्य लेखक समूहसहित श्री गणेशप्रसाद भट्टराई, श्री टुकराज अधिकारी, श्री इन्दु खनाल, श्री चिनाकुमारी निरौलाबाट भएको हो । पाठ्यपुस्तकलाई यस स्वरूपमा ल्याउने कार्यमा केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेल, प्रा. डा. रमेशप्रसाद भट्टराई, डा. नवराज कट्टेल, डा. गीता खरेल, डा. जानुका नेपाल, श्री नारायणजङ्ग थापाको विशेष योगदान रहेको छ ।

यस पाठ्यपुस्तकको चित्राङ्कन श्री उज्वल तामाङ तथा श्री सोनाम तामाङ र लेआउट डिजाइन श्री भक्तबहादुर कार्कीबाट भएको हो । यस पुस्तकको विकास तथा परिमार्जन कार्यमा संलग्न र प्रयोक्ता सबैप्रति पाठ्यक्रम विकास केन्द्र धन्यवाद प्रकट गर्दछ । पाठ्यपुस्तकले विद्यार्थीमा निर्धारित सक्षमता विकासका लागि विद्यार्थीलाई सहयोग गर्ने छ । यसले विद्यार्थीको सिकाइमा सहयोग पुयाउने एउटा महत्त्वपूर्ण र आधारभूत सामग्रीका रूपमा कक्षा क्रियाकलापबाट हुने सिकाइलाई मजबुत बनाउन सहयोग गर्ने छ । त्यसैले यो शिक्षकको सिकाइ क्रियाकलापको योजना नभई विद्यार्थीका सिकाइलाई सहयोग पुयाउने सामग्री हो ।

यसका लागि यस पाठ्यपुस्तकलाई विद्यार्थीको सिकाइमा सहयोग पुयाउने एउटा महत्त्वपूर्ण आधारका रूपमा बालकेन्द्रित, सिकाइकेन्द्रित, अनुभवकेन्द्रित, उद्देश्यमूलक, प्रयोगमुखी र क्रियाकलापमा आधारित बनाउने प्रयास गरिएको छ । सिकाइ र विद्यार्थीको जीवन्त अनुभवबिच तादात्म्य कायम गर्दै यसको सहज प्रयोग गर्न शिक्षकले सहजकर्ता, उत्प्रेरक प्रवर्धक र खोजकर्ताका रूपमा भूमिका निर्वाह गर्नुपर्ने अपेक्षा गरिएको छ । यसलाई अझ परिष्कृत पार्नका लागि शिक्षक, विद्यार्थी, अभिभावक, बुद्धिजीवी एवम्स म्पूर्ण पाठकहरूको समेत विशेष भूमिका रहने हुँदा सम्बद्ध सबैको रचनात्मक सुझावका लागि पाठ्यक्रम विकास केन्द्र हार्दिक अनुरोध गर्दछ ।

Table of Contents Grade 1 Nepali Book :

  • म र मेरो परिवार
  • मेरो दैनिक जीवन
  • हाम्रो समुदाय
  • मेरो विद्यालय
  • हाम्रो वातावरण
  • हाम्रो सिर्जना
  • रुचि र बानी
  • हाम्रो संस्कृति
  • सञ्चार, प्रविधि र बजार
  • हाम्रो क्रियाकलाप
  • हाम्रो वरपरको संसार

》 BOOK DETAILS 

Book nameMero Nepali
AuthorsGovernment of Nepal
Ministry of Education, Science and Technology
Curriculum Development Centre
Sanothimi, Bhaktapur
Grade 1
LanguageNepali
Total Pages Pages
FormatPDF
CountryNepal

》COPYRIGHT DISCLAIMER
Examflame.com is not the owner of this material, we picked up this PDF from internet and pinned with this post. We do not intend to violate any copyright law. And if anyone has any problem please contact us on [email protected] or you can also fill the below contact form with your original proof to request to delink the Material.

Download Grade 1 Nepali Book (Teacher’s Guide) PDF for free

हाम्रो भनाइ

पाठ्यक्रम शिक्षण सिकाइको मूल आधार हो । पाठ्यपुस्तक विद्यार्थीमा अपेक्षित दक्षता विकास गर्ने एक मुख्य साधन हो । यस पक्षलाई दृष्टिगत गर्दै पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षालाई व्यावहारिक, समयसापेक्ष र गुणस्तरीय बनाउने उद्देश्यले पाठ्यक्रम तथा पाठ्यपुस्तकको विकास तथा परिमार्जन कार्यलाई निरन्तरता दिँदै आएको छ । आधारभूत शिक्षाले बालबालिकामा आधारभूत साक्षरता, गणितीय अवधारणा र सिप एवम् जीवनोपयोगी सिपको विकासका साथै व्यक्तिगत स्वास्थ्य तथा सरसफाइसम्बन्धी बानीको विकास गर्ने अवसर प्रदान गर्नुपर्छ । आधारभूत शिक्षाको माध्यमबाट बालबालिकाहरूले प्राकृतिक तथा सामाजिक वातावरणप्रति सचेत भई अनुशासन, सदाचार र स्वावलम्बन जस्ता सामाजिक एवम् चारित्रिक गुणको विकास गर्नुपर्छ ।

यसले विज्ञान, वातावरण र सूचना प्रविधिसम्बन्धी आधारभूत ज्ञानको विकास गराई कला तथा सौन्दर्यप्रति अभिरुचि जगाउनुपर्छ । शारीरिक तन्दुरुस्ती, स्वस्थकर बानी एवम् सिर्जनात्मकताको विकास तथा जातजाति, धर्म, भाषा, संस्कृति, क्षेत्रप्रति सम्मान र समभावको विकास पनि आधारभूत शिक्षाका अपेक्षित पक्ष हुन् । देशप्रेम, राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्यमान्यता तथा संस्कार सिकी व्यावहारिक जीवनमा प्रयोग गर्नु, सामाजिक गुणको विकास तथा नागरिक कर्तव्यप्रति सजगता अपनाउनु स्तरअनुकूल व्यवहारकुशल सिपको प्रयोग गर्नु र दैनिक जीवनमा आइपर्ने व्यावहारिक समस्याहरूको पहिचान गरी समाधानका उपायको खोजी गर्नु पनि आधारभूत तहको शिक्षाका आवश्यक पक्ष हुन् ।

यस पक्षलाई दृष्टिगत गरी देशका विभिन्न विद्यालयमा परीक्षण गरेर प्राप्त पृष्ठपोषणका आधारमा परिष्कार तथा परिमार्जन गरी आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम २०७६ अनुरूप देशभर पठनपाठन गर्न सकिने गरी यो पुस्तक विकास गरिएको छ । यो पुस्तक आधारभूत विद्यालय तहको कक्षा १ मा नमुना पाठ्यपुस्तक तथा कार्यपुस्तकका रूपमा प्रयोग गरिने छ । यसमा बहुविषयक एकीकृत ढाँचाको पाठ्यक्रमको कार्यान्वयनलाई सहयोग पुग्ने गरी विषयवस्तुलाई विभिन्न
विषयसँग सम्बन्धित हुने विषय क्षेत्रमा आधारित गरिएको हुँदा विद्यार्थीको सिकाइलाई अन्तरसम्बन्धित गरी दैनिक जीवनसँग सम्बन्धित गर्न र सान्दर्भिक बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।


नेपाली भाषा विषयको यस पुस्तकको विकास सुरुमा डा. रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल, श्री हरिहर तिमल्सिना र
पुरुषोत्तम घिमिरेले गर्नुभएको हो । परीक्षणबाट प्राप्त पृष्ठपोषणसमेतमा आधारित भई यस पुस्तकको परिमार्जन तथा सम्पादन गर्ने कार्य लेखक समूहसहित श्री गणेशप्रसाद भट्टराई, श्री टुकराज अधिकारी, श्री इन्दु खनाल, श्री चिनाकुमारी निरौलाबाट भएको हो । पाठ्यपुस्तकलाई यस स्वरूपमा ल्याउने कार्यमा केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेल, प्रा. डा. रमेशप्रसाद भट्टराई, डा. नवराज कट्टेल, डा. गीता खरेल, डा. जानुका नेपाल, श्री नारायणजङ्ग थापाको विशेष योगदान रहेको छ । यस पाठ्यपुस्तकको चित्राङ्कन श्री उज्वल तामाङ तथा श्री सोनाम तामाङ र लेआउट डिजाइन श्री भक्तबहादुर कार्कीबाट भएको हो ।


यस पुस्तकको विकास तथा परिमार्जन कार्यमा संलग्न र प्रयोक्ता सबैप्रति पाठ्यक्रम विकास केन्द्र धन्यवाद प्रकट गर्दछ ।
पाठ्यपुस्तकले विद्यार्थीमा निर्धारित सक्षमता विकासका लागि विद्यार्थीलाई सहयोग गर्ने छ । यसले विद्यार्थीको सिकाइमा सहयोग पुयाउने एउटा महत्त्वपूर्ण र आधारभूत सामग्रीका रूपमा कक्षा क्रियाकलापबाट हुने सिकाइलाई मजबुत बनाउन सहयोग गर्ने छ । त्यसैले यो शिक्षकको सिकाइ क्रियाकलापको योजना नभई विद्यार्थीका सिकाइलाई सहयोग पुयाउने सामग्री हो । यसका लागि यस पाठ्यपुस्तकलाई विद्यार्थीको सिकाइमा सहयोग पुयाउने एउटा महत्त्वपूर्ण आधारका रूपमा बालकेन्द्रित, सिकाइकेन्द्रित, अनुभवकेन्द्रित, उद्देश्यमूलक, प्रयोगमुखी र क्रियाकलापमा आधारित बनाउने प्रयास गरिएको छ ।

सिकाइ र विद्यार्थीको जीवन्त अनुभवबिच तादात्म्य कायम गर्दै यसको सहज प्रयोग गर्न शिक्षकले सहजकर्ता, उत्प्रेरक प्रवर्धक र खोजकर्ताका रूपमा भूमिका निर्वाह गर्नुपर्ने अपेक्षा गरिएको छ । यसलाई अझ परिष्कृत पार्नका लागि शिक्षक, विद्यार्थी, अभिभावक, बुद्धिजीवी एवम्स म्पूर्ण पाठकहरूको समेत विशेष भूमिका रहने हुँदा सम्बद्ध सबैको रचनात्मक सुझावका लागि पाठ्यक्रम विकास केन्द्र हार्दिक अनुरोध गर्दछ ।

Table of Contents Grade 1 Nepali Book (Teacher’s Guide) :

  • शिक्षक निर्देशिका प्रयोग गर्दा ध्यान पुयाउनुपर्ने पक्ष
  • क्रियाकलाप निर्धारण गर्दा ध्यान दिनुपर्ने पक्ष
  • म र मेरो परिवार
  • मेरो दैनिक जीवन
  • हाम्रो समुदाय
  • हाम्रो विद्यालय
  • हाम्रो वातावरण
  • मेरो सिर्जना
  • रुचि र बानी
  • हाम्रो संस्कृति
  • सञ्चार, प्रविधि र बजार
  • हाम्रो क्रियाकलाप
  • हाम्रो वरपरको संसार

》 BOOK DETAILS 

Book nameNepali Book
AuthorsGovernment of Nepal
Ministry of Education, Science and Technology
Curriculum Development Centre
Sanothimi, Bhaktapur
Grade 1
LanguageNepali
Total Pages Pages
FormatPDF
CountryNepal
NOTE : – If you need anything else more like e-books, video lectures, syllabus  etc regarding  your Preparation / Examination  then do 📌 mention in the Comment Section below. 

Hope you like the information shed above regarding the Grade 1 Nepali Book PDF Download free and Teacher’s Guide PDF. For more books PDF and information like this turn on the notification of our website www.examflame.com , to get regular update, Important Information and various Study materials regarding your Exams.

Curriculum Development Centre (CDC) : Introduction

Curriculum Development Centre (CDC), an academic centre, under the Ministry of Education of Nepal is established with an aim to develop curricula, textbooks along with other instructional materials for school education in order to achieve the national goals of education. This centre conducts annual as well as periodic discussion, interaction, dissemination programs on the usefulness of the instructional materials. Furthermore, it also conducts research-oriented programs to make school education relevant, practical and competitive. School education is considered as the foundation stone for the development of responsive and capable citizens.

Therefore, this centre which was initially established as Curriculum, Textbook and Supervision Centre in 1971 and named Curriculum Development Centre later in 1997, is determined to integrate the needs and interest of students in school education through learner centered teaching learning process from its inception. This Centre is headed by a Gazetted I class officer as the Executive Director and the centre teams with 60 staffs comprising of both technical and administrative fields. The office of this centre is located at Sanothimi, Bhaktapur.

IMPORTANT SEARCHES & TAGS

  • Nepal Books
  • class 1 Nepali book
  • Class 1 Nepali Book 2022
  • class 1 nepali book lesson 1
  • class 1 nepali book pdf
  • class 1 nepali book 2021
  • nepali book class
  • class 1 nepali book nepal pdf
  • nepali book class 3
  • class 1 science book pdf nepal
  • Class 1 Nepali Book Download

Leave a Comment

close