CDC Grade 2 Nepali Book PDF Download free [Nepal]

Grade 2 Nepali Book PDF Download | cdc textbook pdf Grade 2 | cdc nepal class 2 | cdc textbook pdf | Grade 2 nepali book pdf download cdc | cdc textbook pdf | cdc nepal Grade 2 | class 2 nepali book pdf | nepali book class 2 pdf

If you are Looking for CDC Grade 2 Nepali Book in the PDF format, then Yeah you are scrolling the right post , Because here , In this post you will be able to download CDC Grade 2 Nepali Book in the PDF Format and for it you do not have to pay anything ,it means it is totally Free for you . This is the Second level Book of learning Nepali Language From this Book you can learning Nepali Language Step by Step in very simple and interesting way.

This is the Official Government Book of Nepali Language for Grade 2 named Mero Nepali. So , All the students of Second Grade 2 in the Nepal use this book for learning the Nepali language . Then you can also learn it very easily with these books of Nepali language . So, To download this Book you just have to do is read the full post and then get the book for free . The Book content is in Nepali Language . Now the Book of CDC Grade 2 Nepali Book is given below with table of contents and some the Book PDF details of book.

Download Grade 2 Nepali Book PDF for free

Class 1 Nepali Book PDF Download free 2022 - Examflame

This CDC Grade 2 Nepali Book covers a lot of concepts as well as a varieties of exercises which will help Students to achieve the competency and learning outcomes set in the curriculum. Each unit deals with Nepal language skills and the subject matters required to practice various language learning activities. There is uniformity in the presentation of the activities which will certainly make it convenient for the students. The teachers, students and other stakeholders are expected to make constructive comments and suggestions to make it a more useful learning material.

So, Now you can get the CDC Grade 2 Nepali Book in the PDF Format from below …

》COPYRIGHT DISCLAIMER
Examflame.com is not the owner of this material, we picked up this PDF from internet and pinned with this post. We do not intend to violate any copyright law. And if anyone has any problem please contact us on [email protected] or you can also fill the below contact form with your original proof to request to delink the Material.

Download Grade 2 Nepali Book PDF for free

हाम्रो भनाइ

पाठ्यक्रम शिक्षण सिकाइको मूल आधार हो । पाठ्यपुस्तक विद्यार्थीमा अपेक्षित दक्षता विकास गर्ने एक मुख्य साधन हो । यस पक्षलाई दृष्टिगत गर्दै पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षालाई व्यावहारिक, समयसापेक्ष र गुणस्तरीय बनाउने उद्देश्यले पाठ्यक्रम तथा पाठ्यपुस्तकको विकास तथा परिमार्जन कार्यलाई निरन्तरता दिँदै आएको छ । आधारभूत शिक्षाले बालबालिकामा आधारभूत साक्षरता, गणितीय अवधारणा र सिप एवम् जीवनोपयोगी सिपको विकासका साथै व्यक्तिगत स्वास्थ्य तथा सरसफाइसम्बन्धी बानीको विकास गर्ने अवसर प्रदान गर्नुपर्छ ।

आधारभूत शिक्षाका माध्यमबाट बालबालिकाहरूले प्राकृतिक तथा सामाजिक वातावरणप्रति सचेत भई अनुशासन, सदाचार र स्वावलम्बन जस्ता सामाजिक एवम् चारित्रिक गुणको विकास गर्नुपर्छ । यसले विज्ञान, वातावरण र सूचना प्रविधिसम्बन्धी आधारभूत ज्ञानको विकास गराई कला तथा सौन्दर्यप्रति अभिरुचि जगाउनुपर्छ । शारीरिक तन्दुरुस्ती, स्वास्थ्यकर बानी एवम् सिर्जनात्मकताको विकास तथा जातजाति, धर्म, भाषा, संस्कृति, क्षेत्रप्रति सम्मान र समभावको विकास पनि आधारभूत शिक्षाका अपेक्षित पक्ष हुन् ।

देशप्रेम, राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्यमान्यता तथा संस्कार सिकी व्यावहारिक जीवनमा प्रयोग गर्नु, सामाजिक गुणको विकास तथा नागरिक कर्तव्यप्रति सजगता अपनाउनु, स्तरअनुकूल व्यवहारकुशल सिपको प्रयोग गर्नु र दैनिक जीवनमा आइपर्ने व्यावहारिक समस्याहरूको पहिचान गरी समाधानका उपायको खोजी गर्नु पनि आधारभूत तहको शिक्षाका आवश्यक पक्ष हुन् । यस पक्षलाई दृष्टिगत गरी देशका विभिन्न विद्यालयमा परीक्षण गरेर प्राप्त पृष्ठपोषणका आधारमा परिष्कार तथा परिमार्जन गरी तयार पारिएको आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम, २०७६ अनुरूप यो पाठ्यपुस्तक विकास गरिएको छ ।

आधारभूत विद्यालय तहको कक्षा २ मा नमुना पाठ्यपुस्तक तथा कार्यपुस्तकका रूपमा प्रयोग गर्ने उद्देश्यले यो पुस्तक विकास गरिएको हो । नेपाली भाषा विषयको यस पाठ्य तथा कार्यपुस्तकको विकास तथा सम्पादन सुरुमा डा. रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल, श्री हरिहर तिमल्सिना, श्री पुरुषोत्तम घिमिरे र श्री इन्दु खनालबाट भएको हो । परीक्षणबाट प्राप्त पृष्ठपोषणसमेतमा आधारित भई यस पुस्तकको परिमार्जन तथा सम्पादन गर्ने कार्य डा. देवी नेपाल, श्री हरिहर तिमल्सिना, श्री केशवराज अधिकारी, श्री टुकराज अधिकारी, श्री इन्दु खनाल र श्री चिनाकुमारी निरौलाबाट भएको हो ।

पाठ्यपुस्तकलाई यस स्वरूपमा ल्याउने कार्यमा डा. लेखनाथ पौडेल, श्री केशवप्रसाद दहाल, प्रा. डा. रमेशप्रसाद भट्टराई, डा. नवराज कट्टेल, डा. गीता खरेल, डा. जानुका नेपाल, श्री विष्णु ज्ञवाली, श्री नारायणजङ्ग थापा र श्री गणेशप्रसाद भट्टराईबाट पृष्ठपोषण प्राप्त भएको छ । यस पाठ्यपुस्तकको चित्राङ्कन श्री उज्ज्वल तामाङ, श्री सोनाम तामाङ र देव कोइनी तथा लेआउट डिजाइन श्री नारायणप्रसाद अधिकारी, श्री भक्तबहादुर कार्की र श्री सन्तोषकुमार दाहालबाट भएको हो । यस पुस्तकको विकास तथा परिमार्जन कार्यमा संलग्न सबैप्रति पाठ्यक्रम विकास केन्द्र धन्यवाद प्रकट गर्दछ ।

यस पाठ्यपुस्तकले पाठ्यक्रमका निर्धारित सक्षमता विकासका लागि विद्यार्थीलाई सहयोग गर्ने छ । यसले विद्यार्थीको सिकाइमा सहयोग पुयाउने एउटा महत्त्वपूर्ण र आधारभूत सामग्रीका रूपमा कक्षा क्रियाकलापबाट हुने सिकाइलाई मजबुत बनाउन सहयोग गर्ने छ । त्यसैले यो शिक्षकको सिकाइ क्रियाकलापको योजना नभई विद्यार्थीका सिकाइलाई सहयोग पुयाउने सामग्री हो । यसका लागि यस पाठ्यपुस्तकलाई विद्यार्थीको सिकाइमा सहयोग पुयाउने एउटा महत्त्वपूर्ण आधारका रूपमा लिई बालकेन्द्रित, सिकाइकेन्द्रित, अनुभवकेन्द्रित, उद्देश्यमूलक, प्रयोगमुखी र क्रियाकलापमा आधारित बनाउने प्रयास गरिएको छ ।

सिकाइ र विद्यार्थीको जीवन्त अनुभवबिच तादात्म्य कायम गर्दै यसको सहज प्रयोग गर्न सहजकर्ता, उत्प्रेरक प्रवर्धक र खोजकर्ताका रूपमा शिक्षकको भूमिकाको अपेक्षा गरिएको छ । यस पाठ्यपुस्तकलाई अझ परिष्कृत पार्नका लागि शिक्षक, विद्यार्थी, अभिभावक, बुद्धिजीवी एवम् सम्पूर्ण पाठकहरूको समेत विशेष भूमिका रहने हुँदा सम्बद्ध सबैको रचनात्मक सुझावका लागि पाठ्यक्रम विकास केन्द्र हार्दिक अनुरोध गर्दछ ।

Table of Contents Grade 2 Nepali Book :

  • म र मेरो परिवार
  • मेरो दैनिक जीवन
  • हाम्रो समुदाय
  • मेरो विद्यालय
  • हाम्रो वातावरण
  • मेरो सिर्जना
  • रुचि र बानी
  • हाम्रो संस्कृति
  • सञ्चार प्रविधि र बजार
  • हाम्रा क्रियाकलाप
  • हाम्रो वरपरको संसार

》 BOOK DETAILS 

Book nameMero Nepali Book
AuthorsGovernment of Nepal
Ministry of Education, Science and Technology
Curriculum Development Centre
Sanothimi, Bhaktapur
Grade 2
LanguageNepali
Total Pages192 Pages
FormatPDF
CountryNepal

NOTE : – If you need anything else more like e-books, video lectures, syllabus  etc regarding  your Preparation / Examination  then do 📌 mention in the Comment Section below. 

Hope you like the information shed above regarding the Grade 2 Nepali Book PDF Download free. For more books PDF and information like this turn on the notification of our website Examflame.com , to get regular update, Important Information and various Study materials regarding your Exams.

Curriculum Development Centre (CDC) : Introduction

Curriculum Development Centre (CDC), an academic centre, under the Ministry of Education of Nepal is established with an aim to develop curricula, textbooks along with other instructional materials for school education in order to achieve the national goals of education. This centre conducts annual as well as periodic discussion, interaction, dissemination programs on the usefulness of the instructional materials. Furthermore, it also conducts research-oriented programs to make school education relevant, practical and competitive. School education is considered as the foundation stone for the development of responsive and capable citizens.

Therefore, this centre which was initially established as Curriculum, Textbook and Supervision Centre in 1971 and named Curriculum Development Centre later in 1997, is determined to integrate the needs and interest of students in school education through learner centered teaching learning process from its inception. This Centre is headed by a Gazetted I class officer as the Executive Director and the centre teams with 60 staffs comprising of both technical and administrative fields. The office of this centre is located at Sanothimi, Bhaktapur.

IMPORTANT SEARCHES & TAGS

  • Nepal Books
  • class 2 Nepali book
  • Class 2 Nepali Book 2022
  • class 2 nepali book lesson 1
  • class 2 nepali book pdf
  • class 2 nepali book 2021
  • nepali book class
  • class 2 nepali book nepal pdf
  • nepali book class 2
  • class 2 science book pdf nepal
  • Class 2 Nepali Book Download

Leave a Comment

close